फाल्गुन ०४ एजेन्सी ।
यसमनमा साउदी र संयुक्त अरब इमिरेट्स (युएइ)को हमलाबाट ३० जनाभन्दा बढीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले शनिबार यमनले नागरिकको सुरक्षा गर्न नसकेको भन्दै मृतकको संख्या सार्वजनिक गरेको हो ।
यसअघि हाउठी लडाकु समूहले साउदी अरबको एक लडाकु विमानमा क्षेप्यास्त्र प्रहार गरेको थियो । शनिबार साउदीले त्यसको बदला लिँदै उत्तरी अल–जाफ प्रान्तमा हवाइ आक्रमण गरेको हो।
मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको बताइएको छ ।











प्रतिक्रिया दिनुहोस