आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

‘प्रज्ञाकाे नियुक्तिमा पंचायती चिन्तन’

AuthorAP Khabar २०७५ पौष ११, बुधबार ( ७ साल अघि) ४८५ पाठक संख्या

काठमाडौं , पुष ११ : प्रज्ञा प्रतिष्ठानको नियुक्तिप्रति जनसांस्कृतिक महासंघ नेपालले असन्तुष्टि जनाएको छ ।

महासंघले प्रतिष्ठानको नियुक्ति विषयलाई लिएर सरकार पञ्चायती चिन्तनबाट ग्रसित भएको आरोप लगाएको छ ।

‘सरकार प्रगतिशील चिन्तनबाट नभई महेन्द्रकालीन पंचायती चिन्तनबाट ग्रसित छ’, नियुक्तिप्रति असहमति जनाउँदै महासंघले मंगलबार प्रेषित विज्ञप्तिमा उल्लेख छ, ‘यावत् परिस्थितिप्रति जनसांस्कृतिक महासंघ नेपाल तथा यससँग आवद्ध आंगिक संगठन वैचारिक सांस्कृतिक मूल्यमान्यता निर्माणको लागि कडा वैचारिक संघर्ष गर्न तयार छन् । नेतृत्वको नाममा सामन्तवादको अभ्यास हामीलाई मान्य छैन ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस