आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो

AuthorAP Khabar २०७७ जेष्ठ ५, सोमबार ( ५ साल अघि) ४२० पाठक संख्या

जेष्ठ ०५ काठमाडौं : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको वल्डओमिटरले जनाएको छ।

कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ३ हजार २५ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितमध्ये ३६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस