आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ब्रजिलका राष्ट्रपति जायर बोलसोनारोलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ

AuthorAP Khabar २०७७ श्रावण ८, बिहिबार ( ५ साल अघि) ४७० पाठक संख्या

एजेन्सी : ब्रजिलका राष्ट्रपति जायर बोलसोनारोलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको छ ।

उनको कार्यालयले बोलसोनारोलाई दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको पुष्टि गर्दै थप दुई हप्ता क्वारेन्टिन मै बस्नुपर्ने अवस्था रहेको जनाएको छ ।

यसअघि गत ७ जुलाईमा गरिएको परीक्षणमा पहिलो पटक कोरोना पोजेटिभ देखिएका थियो ।

प्रतिक्रिया दिनुहोस