आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

माधव नारायण नगरपालिकाको खेसरहियामा एक जना पुजारिको गोलि हानी हत्या

अखिलेश कुमार यादव २०७७ भाद्र ३, बुधबार ( ५ साल अघि) १२८९ पाठक संख्या

रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा अज्ञात समूहले गोलि प्रहार गर्दा एक जना पूजारिको मृत्यु भएको छ। खेसरहिया स्थित रहेको हनुमान मन्दिरको पूजारिको घटना स्थलमा मृत्यु भएको हो।

खाना खाईरहेको बेला हनुमान मन्दिरको पुजारी माथी अज्ञात समुहले गोलि प्रहार गरेको थियो।गोलि प्रहार बाट हनुमान मन्दिरको पुजारी श्रीराम साहको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनकारी गराएको छ।

घटना बारे अनुसन्धान कार्य जारी रहेको र थप्प विवरण आउन बाकी रहेको छ।

प्रतिक्रिया दिनुहोस