आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु

एपी खबर २०७७ आश्विन ८, बिहिबार ( ५ साल अघि) ३२४ पाठक संख्या

काठमाण्डाै – नाइजेरियामा तेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

लोकोजामा ट्याङ्करको ब्रेक फेल भएर दुर्घटना भएको स्थानीय प्रहरीले बताएका छन् । ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबीसीले जनाएको छ । विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका दुर्घटनामा परेका खबरमा उल्लेख छ ।

नाइजेरियामा यस्ता दुर्घटना प्राय भइरहेने गरेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस