आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मुम्बई मेट्रो रेल सेवा आज मंगलबारबाट शुरु हुने

एपी खबर २०७७ कार्तिक ४, मंगलबार ( ५ साल अघि) ४४६ पाठक संख्या

नयाँ दिल्ली मुम्बई मेट्रो रेल सेवा आज मंगलबारबाट शुरु हुने भएको छ । सात महिना बन्द रहेको मुम्बई मेट्रोले आफ्नो सेवाहरू आजबाटसुरू सूचारु गर्नेछ ।

 

सबै मेट्रो कर्मचारीहरू आवश्यक सुरक्षा व्यवस्था र स्वास्थ्य डेस्कको पनि प्रबन्ध गरिएको छ । स्वास्थ्य–चेक–अप कियोस्कहरू पनि स्थापित गरिएको छ।

 

यात्राको क्रममा यात्रुहरूका लागि मास्क लगाउनु अनिवार्य हुनेछ। क्यूआर कोडका साथ यात्रीहरूलाई सम्पर्क रहित टिकट प्रणाली अपनाएर टिकट जारी गरिनेछ।

 

सामाजिक दूरी सुनिश्चित गर्न टिकट काउन्टर, एएफसी गेटहरू, प्लेटफर्महरू र फ्लोरमा स्टिकरहरू लगाइएको छ। साथै स्वास्थ्य जाँच नगर्ने यात्रुहरूलाई मेट्रोमा प्रवेश नदिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस