आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड २ लाख नाघ्यो

एपी खबर २०७७ कार्तिक ५, बुधबार ( ५ साल अघि) ४३१ पाठक संख्या

एजेन्सी– पछिल्लो २४ घण्टामा २ लाख ९६ हजार ८८६ संक्रमित थपिएका छन् ।

 

योसँगै कोरोना संक्रमितको संख्या विश्वमा ४ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ५१ हजार ९५० पुगेको छ ।

 

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख १६ हजार १३१ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २८ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस