एजेन्सी- भारतमा आएको ‘निवार तुफान’ ले पाँच जनाको मृत्यु भएको छ ।
तुफानका कारण तीन जना घाइते भएका छन् भने सयभन्दा बढी घरमा क्षति पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
तुफान कमजोर भएसँगै रोकिएका बस सेवा फेरि सञ्चालनमा आए पनि मानिसहरू यात्राका लागि डराइरहेका छन् ।
भारतीय मौसम विज्ञान विभागले दुई/तीन दिनमा तामिलनाडुमा फेरि ठूलो वर्षाको पूर्वानुमान गरेको छ ।











प्रतिक्रिया दिनुहोस