अफगानिस्तान : अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बम विस्फोट हुँदा १५ जना बालबालिकाको ज्यान गएको छ भने अन्य २० जना घाइते भएका छन् ।
गाज्नीको गिलान जिल्लामा विस्फोट भएको हो । विस्फोटको कारण खुलेको छैन ।रिक्साको पछाडि बम विस्फोट भएको हो । तर, स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई बेच्न खोजेका क्रममा विस्फोटक पदार्थ विस्फोट भएको हो । तालिबान बिद्रोहीले दुर्घटना बस विस्फोट भएको बताएको छ ।











प्रतिक्रिया दिनुहोस