आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बाइडेन र बोरिसबीच टेलिफोन वार्ता

एपी खबर २०७७ माघ ११, आईतबार ( ५ साल अघि) ३५६ पाठक संख्या

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ ।जनवरी २० मा बाइडेनले अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हालेपछि बाइडेन र जोन्सनबीच भेटवार्ता भएको हो ।

 

बेलायती प्रधानमन्त्री जोन्सनले ट्वीट गर्दै बाइडेनसँग टेलिफोन संवाद भएको जानकारी दिएका हुन् ।वार्तामा अमेरिका र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ र सहकार्य थप प्रभावकारी हुने अपेक्षा गरेको बोरिसले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस