आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराकाे सेवन बाट ४३ जनाको मृत्यु

एपी खबर २०७९ पौष १, शुक्रबार ( ३ साल अघि) २३५ पाठक संख्या

एजेन्सी – भारतमा विषालु मदिराकाे सेवनबाट ४३ जनाको मृत्यु भएको छ।भारतको बिहार राज्यको छपरा जिल्लामा विषालु मदिराकाे सेवन बाट दुई दिनमा ४३ जनाको मृत्यु भएको त्यहाँस्थित सञ्चार माध्ययमले जनाएका छन्।

 

सञ्चार माध्ययमका अनुसारल थप १० जनाकाे मृत्यु हुँदा जम्मा मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे हाे।यस्तै, साे क्षेत्रमा सरकारले मदिरा उत्पादन तथा बिक्री वितरणमा प्रतिवन्ध लगाएकाे भएपनि लुकिछिपी बिक्री तथा सेवना गरेकाे पाइएकाे छ।भारतीय प्रहरीले उक्त मदिरा र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ।

 

प्रतिक्रिया दिनुहोस