आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु

एपी खबर २०८० भाद्र २३, शनिबार ( २ साल अघि) ९६ पाठक संख्या

लन्डन– अफ्रिकी मुलुक मोरोक्कोमा शक्तिशाली भूकम्प गएको छ । आज बिहान गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पमा परी कम्तिमा २९६ जनाको मृत्यु भएको छ ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृतक र घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस