आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सत्ता गठबन्धन भत्कियो: नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

एपी खबर २०८० फागुन २१, सोमबार ( २ साल अघि) २६३ पाठक संख्या

काठमाडौं सत्ता गठबन्धन भत्किएको छ ।  आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको हाे । 

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको नेताहरूले बताएका थिए। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दैछ । सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिने उपाध्यक्ष पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस