आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

५ रन बनाएर आउट भए शिखर धवन

एपी खबर २०८१ मंसिर २२, शनिबार ( १ साल अघि) २०६ पाठक संख्या

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सलाई ठूलो झड्का लागेको छ ।

 

कर्णालीले ८ रन जोड्दा ओपनर शिखर धवनलाई गुमाएको छ । शिखर ५ बलमा ५ रन बनाएर आउट भए । उनलाई विराटनगरका प्रतिश जिसीले दोस्रो ओभरको तेस्रो बलमा बोल्डआउट गरे ।

प्रतिक्रिया दिनुहोस