आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

विराटनगरले टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै

एपी खबर २०८१ मंसिर २२, शनिबार ( १ साल अघि) २४४ पाठक संख्या

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङ गर्दैछ ।

सुरुका दुईरदुई खेलमा पराजित भएका यी दुई टोलीले तेस्रो खेल जितेका थिए । दुवै टोली आज लगातार दोस्रो जितका लागि खेलिरहेका छन् ।

आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस