आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

किर्तिपुरमा नेता देखि दर्शकसम्मको भारी भीड

एपी खबर २०८१ पौष १५, सोमबार ( १ साल अघि) १९३ पाठक संख्या

नेपाल प्रिमियम लिगको जारी फाईनल खेलमा दर्शकको अपार भीड देखिएको छ।

 

जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्स बिचको फाईनल खेल हेर्न पुर्व प्रधानमन्त्री प्रचण्ड देखि धेरै नेता पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस