आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इटालियन सिरिमा नापोलीको सहज जीत

एपी खबर २०८१ पौष २५, बिहिबार ( १ साल अघि) १३९ पाठक संख्या

नापोलीले फियोरिन्टिनाविरुद्ध ३ ० को सहज जित निकालेको छ ।

 

इटालियन सिरी ‘ए’ मा शनिबार घरेलु टोली फियोरिन्टिनाविरुद्ध ३–० को सहज जित निकालेको हो ।

 

अर्टेमियो फ्रेन्ची रंगशालामा नापोलीलाई जित दिलाउन डेविड नेरेस, रोमेलु लुकाकु र स्कट म्याकटोमिनेले समान एक एक गोल गरेका थिए ।

 

र, म्याटोमिनेले ६८औं मिनेटमा गोल गर्दै नापोलीलाई ३–० को सहज जित दिलाउन सफल भए ।

यो जितसँगै १९ खेलमा ४५ अंक जोडन सफल भएको छ भने फियोरिन्टिना १८ खेलबाट ३२ अंकका साथ छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस