आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

एपी खबर २०८१ फागुन १३, मंगलबार ( १ साल अघि) १७० पाठक संख्या

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपति पुगेका छन् ।

 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले महाशिवरात्रिको निरीक्षण र आरतीमा सहभागी हुन प्रधानमन्त्री ओली पशुपतिनाथ पुगेको बताए ।

 

उनका अनुसार ओली आरतीसम्बन्धी कार्यक्रममा सहभागी भएर फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस