आज:  २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

स्वकीय सचिवमार्फत बागमतीका मुख्यमन्त्रीले प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाए

एपी खबर २०८२ श्रावण १९, सोमबार ( ७ महिना अघि) १४५ पाठक संख्या

बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् ।

लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् । बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटांडा आइसकेका छन् ।

 

हिजोमात्रै मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस