आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सुरु हुन सकेन मधेस प्रदेशसभा बैठक

एपी खबर २०८२ मंसिर ३, बुधबार ( ३ महिना अघि) १२२ पाठक संख्या

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको मधेस प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन।

 

 

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आचरणविपरीत कार्य गरेको भन्दै प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न उपसभामुख बबिता राउतले आज प्रदेशसभा बैठक बोलाएकी थिइन्।

 

 

बैठकमा जनमत पार्टीबाट विभाजित भएर बनेको जनस्वराज पार्टीमा सनाखत गरेका मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह सहभागी भएका छन्।

प्रतिक्रिया दिनुहोस