आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतमा तीनतले भवन ढल्दा ८ जनाको मृत्यु, अझै कम्तीमा २० जना फसेको आशंका

एपी खबर २०७७ आश्विन ५, सोमबार ( ५ साल अघि) ८८९ पाठक संख्या

काठमाडौं;भारतको महाराष्ट्रमा तीनतले भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार महाराष्ट्रको भिवन्डी भन्ने ठाउँमा भवन भत्किएको हो।

भत्किएको भवनभित्र अझै २० देखि २५ जनासम्म फसेको हुन सक्ने अनुमान गरिएको छ।

Century masala 3
बीस जनाको भने उद्धार गरिएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस