आज:
२०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
मुख्य समाचार
समाचार
प्रदेश खबर
प्रदेश नं. १
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
राजनीति
अर्थ
बिचार
घटना क्रम
मनाेरञ्जन
प्रबिधि
स्वास्थ्य/शिक्षा
खेलकुद
English
Search
FLASH NEWS
रुपन्देहीमा एसइई शान्तिपूर्ण सम्पन्न, भैरहवाबाट एक नक्कली परीक्षार्थी पक्राउ
सशष्त्र प्रहरीद्दारा ठूलो परिणामको लागू अौषधसहित ११ जना पक्राउ
सुशासन कायम गर्न सुन्य सहनशीलता अपनाउने : बाराका प्रहरी प्रमुख तामाङ्ग
उच्च अंकले बढ्यो सेयर बजार, झन्डै १३ अर्बको कारोबार
मानव अधिकार एलाइन्सले अन्तरप्रदेश अनुभव आदानप्रदान तथा योजना निर्माण कार्यशाला गर्ने
Advertisement
SKIP THIS
अफगानिस्तानमा बम विस्फोट : १५ बालबालिकाको मृत्यु, २० घाइते
दम्पती हत्यापछि आगो लगाउनेलाई मृत्युदण्ड
अफगानिस्तानमा प्रहरीको कारबाहीमा २८ तालिबानी लडाकू मारिए
काठमाडौं : उत्तर कोरियामा कोरोनाविरुद्धको नियम उल्लंघन गर्ने एक व्यक्तिलाई सार्वजनिकस्थलमै गोली हानेर मृत्युदण्ड दिइएको छ । गत नोभेम्बर २८ मा उत्तर कोरियाका फायरिङ स्क्वाडले सरकारको आदेशमा कोरोनाको नियम पालना नगर्ने ती व्यक्तिलाई गोली हानेको रेडियो फ्रि एसियाले उल्लेख गरेको छ । कोरोनाका कारण उत्तर कोरियाले चीनसँगको सीमा बन्द गरेको छ । सीमामा व्यापार गर्न बन्देज छ भने नदीहरुमा कोरोनाको संक्रमण नपुगोस् भनेर माछा मार्न दिइएको छैन । कोरोनाको प्रकोपकाबीच चिनियाँ सीमामा तस्करी गरेको आरोपमा ती व्यक्तिलाई गोली हानिएको जनाइएको छ । उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एक व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको दाबी गर्दै आएको छ । हालै मात्र उत्तर कोरियामा २ जना सरकारी अधिकारीहरुलाई कोरोनाको नियम उल्लंघन गरेको भन्दै मृत्युदण्ड दिइएको थियो । एजेन्सी
भारतीय किसान किन ओर्लिए सडकमा?
रसियामा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम शुरु
तीन अमेरिकी पूर्वराष्ट्रपतिले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने
कोरिया कामदार लैजाने प्रकृया पुनः शुरु हुँदै
जापानमा बस्ने सबै नागरिकले कोरोनाको खोप निःशुल्क पाउने
युरोपेली देशमा २०२० काे अन्त्यअघि नै कोरोना विरुद्धको खोप उपलब्ध गराइने
भारतमा पछिल्लो २४ घण्टामा ४४४ कोरोना संक्रमितको मृत्यु
अफगानिस्तानमा आत्मघाती आक्रमणमा २६ सुरक्षाकर्मीको ज्यान गयाे
बोको हराम द्वारा आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरियो
भारतमा कोरोनाले १ लाख ३६ हजारभन्दा बढीको मृत्यु
वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या
कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने
ट्रम्प ह्वाइटहाउस छाड्न तयार
बाइडेनले जितेको प्रमाणीकरण भए ह्वाइट हाउस छोड्छु- ट्रम्प
बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित
भारतमा आएको ‘निवार तुफान’ ले पाँच जनाको मृत्यु
अगाडी
१
…
१९
२०
२१
२२
२३
…
४३
पछाडी
↑