आज:  २०८१ फागुन ६, मंगलबार | Tue, 18, Feb, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

बेलायती राजपरिवारका सदस्य डुुक नेपाल आउँदै

एपी खबर २०८१ माघ ९, बुधबार ( ३ हप्ता अघि) ५३ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले आज शिष्टाचार भेटबार्ता गरेका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।

 

सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिरीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस