आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

माओवादी केन्द्र कोशीको सचिवालय बैठक सुरु, स्वार्थ समूह बारेमा समेत छलफल हुने

एपी खबर २०८२ भाद्र १२, बिहिबार ( ६ महिना अघि) १३९ पाठक संख्या

नेकपा माओवादी कोशी प्रदेश समितिको सचिवालय बैठक सुरु भएको छ। विराटनगरस्थित होटल स्वागतममा बिहीबार पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथित्वमा उक्त बैठक प्रारम्भ भएको हो।

 

 

बैठकमा पार्टीका केन्द्रीय उपमहासचिव तथा प्रदेश १ का इन्चार्ज हरिबोल गजुरेल र पार्टीका मधेश प्रदेशका इन्चार्ज मात्रिका यादवलगायत पार्टीका नेताहरूको सहभागिता रहेको छ।

 

 

यो बैठक पार्टीको संगठनात्मक सुदृढीकरण र पार्टीको राजनीतिक कार्यदिशा निर्धारणका लागि महत्वपूर्ण मानिएको छ। वैठकमा पाटी अध्यक्ष प्रचण्डले भनेको स्वार्थ समुहका बारेमा समेत छलफल हुने एक नेताले बताए । उनका अनुसार अहिले जिल्ला जिल्लाबाट रिपोिटि सुन्ने काम भइर

प्रतिक्रिया दिनुहोस