आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

फेवातालमा डुङ्गा खस्यो

AuthorAP Khabar २०७५ मंसिर २४, सोमबार ( ७ साल अघि) ५५७ पाठक संख्या

कास्की  , मंसिर २४ :  पोखराको फेवातालमा डुङ्गा तालमा खसेको छ ।

डुङ्गा खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य सुरु गरिएको छ ।

डुङ्गा कसरी डुबेको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । बेपत्ताको खोजीपछि घटनाको अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस