आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

तस्कर र प्रहरीबीच झडप

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ७ साल अघि) ५५६ पाठक संख्या

काठमाडौंपौष ०३ :  पर्साको पिडारी गुठी ओतिया खोलामा तस्कर र प्रहरीबीच बिहान ४ बजे झडप भएको छ । तस्करसँगको झडपमा  ३ प्रहरी घाइते भएका छन्  ।  तस्कर सँगको झडपमा प्रहरीको राइफल समेत खोसिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस