आज:  २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अदालत भवनमा आगलागी

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ७ साल अघि) ५७२ पाठक संख्या

काठमाडौं , पौष ०३ : काठमाडौ जिल्ला अदालत भवनमा आगलागी भएको छ ।  अदालतको बबरमहलस्थित पुरानो भवनमा मंगलबार आगलागी भएको हो ।

आगोलागीको कारण भने खुलिसकेको छैन । आगो प्रहरी र बासिन्दाले निभाउने प्रयास गरेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस