आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बझाङमा आगलागी, ३० लाखको क्षति

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ७ साल अघि) ५२७ पाठक संख्या

बझाङ  , पौष ०३ : जिल्लाको भोपूरमा आगलागी भएको छ ।

खोटो संकलन गरेको गोदाममा भएको आगलागीबाट ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

थप बिवरण आउन बाँकी छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस