आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

AuthorAP Khabar २०७६ भाद्र ४, बुधबार ( ६ साल अघि) ४८८ पाठक संख्या

काठमाडौं, भाद्र ४ : भारतीय विदेशमन्त्री एस जयशंकर आज (बुधबार) नेपाल आउँदै छन् ।उनी आज दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ ।
विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । बैठक बुधबार र बिहीबार बस्दैछ ।

तु खबर ;

प्रतिक्रिया दिनुहोस