आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कार्तिक २३ गतेको राशिफल

AuthorAP Khabar २०७६ कार्तिक २३, शनिबार ( ६ साल अघि) ५८४ पाठक संख्या

कार्तिक २३
मेष – अध्ययनमा खर्च हुृनेछ यात्राको योग बन्नेछ ।
वृष –काममा आर्थिक लाभ हुनेछ । व्यापारमा वृद्धि हुनेछ ।
मिथुन –पराक्रम बढ्ने र दाजुभाइबाट राहत मिल्नेछ
कर्कट– सम्पत्ति बढ्ने एवं इष्टमित्रबाट सहयोग पाइनेछ ।
सिंह– काममा अलमल हुनेछ । इष्टजनसँग भेटघाट हुनेछ ।
कन्या–प्रेममा भनाभन र मनोरन्जनमा बढी व्यय हुनेछ ।

तुला– धन लाभ मिल्नेछ, कृषिबाट विशेष फाइदा हुनेछ ।
वृश्चिक–मानसम्मान ,पदोन्नति र राजनेताबाट आश्वासन मिल्नेछ ।
धनु – विदेशबाट आर्थिक लाभ मिल्ने, आटेको काम पूरा हुनेछ ।
मकर – मनमा व्यग्रता र स्वास्थ्यमा समस्या बढ्नेछ ।
कुम्भ – पारीवारिक साथ मिल्ने र प्रेममा सुधार देखिन्छ ।
मीन – स्वास्थ्यमा सुधार र विरोधी चुप बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस