आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ पुस ९ गतेकाे राशिफल

AuthorAP Khabar २०७६ पौष ९, बुधबार ( ६ साल अघि) ३९८ पाठक संख्या
पौष ०९:
मेष- खुसियाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ ।

वृष- खर्चले तनाव हुनेछ, यात्रामा सास्ती पाइनेछ ।
मिथुन- व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ ।
कर्कट- रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ ।
सिंह- भाग्यले साथ दिनेछ, ठुला बडाबाट आश्वासन पाइनेछ ।
कन्या- परेशानी धेरै हुनेछ, काममा बाधा आउनेछ ।

तुला- यात्राको तय हुनेछ, भोजनको सुख मिल्नेछ ।
वृश्चिक- आफन्तमा वादविवाद हुनेछ, विपक्षी हार खानेछन् ।
धनु- बौद्धिक क्षमता बढ्नेछ, घुमफिरमा दिन बित्नेछ ।
मकर- घरायसी विवाद हुनेछ, जोश जांगर हराउनेछ ।
कुम्भ- उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ ।
मीन- धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ।

प्रतिक्रिया दिनुहोस