पौष १४ :
मेष– व्यापारमा प्रगति हुनेछ । पारिवारिक भेटघाट बढ्नेछ ।
वृष–नयाँ काममा रुचि जानेछ । घरबाहिरको काम बढ्नेछ ।
मिथुन– अध्ययनले साथ दिनेछ । आम्दानीमा प्रगति हुनेछ ।
कर्कट– मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।
सिंह– साथीभाइले सहायता दिनेछन् । नयाँ ठाउँको भ्रमण हुनेछ ।
कन्या– भोजभतेरमा खर्च हुनेछ । बोली बचनले सहायता पाइनेछ ।
तुला– जिम्मेवारी थपिनेछ । पारिवारिक सन्तुष्टि मिल्नेछ ।
वृश्चिक– अनावश्यक विवाद बढ्नेछ । काममा घाटा मिल्नेछ ।
धनु– आम्दानी राम्रो हुनेछ । सवारी सुख मिल्नेछ ।
मकर– राजनीतिमा फाइदा हुनेछ । कर्मको प्रशंसा मिल्नेछ ।
कुम्भ– यात्राको योग बन्नेछ । वैदेशिक कुरामा सहायता मिल्नेछ ।
मीन– धनको व्यय हुनेछ, काममा फाइदा कम मिल्नेछ ।











प्रतिक्रिया दिनुहोस