आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

विमान दुर्घटना अपडेट : सबै जनाकाे मृत्यु

AuthorAP Khabar २०७६ पौष २३, बुधबार ( ६ साल अघि) ४०२ पाठक संख्या

पौष २३ एजेन्सी

इरानको तेहरानमा दुर्घटनाग्रस्त विमानको अवस्था अझै अज्ञात रहेको छ।

इरानको तेहरानबाट युक्रेनको किभ जान लागेको  युक्रनी विमान बाेइङ ३७३ विमान इरानको तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्। उक्त विमानमा यात्रु र चालकदलका सदस्य गरी १८० जना रहेको जनाइएको छ।

प्रारम्भिक विवरण अनुसार उनीहरु सबैको मृत्यु भएकाे जनाइएकाे छ। यद्यपी यसको आधिकारिक पुष्टि भने भएको छैन्।  उद्धारकर्मीहरु दुर्घटनाग्रस्त क्षेत्र पठाइएको छ।

प्रतिक्रिया दिनुहोस