आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इरानले द्वारा अमेरिकी दूतावासमा आक्रमण

AuthorAP Khabar २०७६ माघ ७, मंगलबार ( ६ साल अघि) ४१७ पाठक संख्या

माघ ०७ काठमाडौं

अमेरिकाले गरेको ड्रोन आक्रमणबाट इरानका सैन्य कमाण्डर कालिम सुलेमानीको मृत्युपछि दुई देशबीच तनाव चुलिएको छ ।

सैन्य कमाण्डर सुलेमानीको मृत्युपछि इरानले इराकस्थित अमेरिकी वेश क्याममा आक्रमण गरिरहेको छ ।

यसैक्रममा अमेरिकी दुतावास नजिकै इरानले फेरि तीन वटा रकेट आक्रमण गरेको छ । उक्त रकेट आक्रमण इराकको राजधानी बगदादस्थित  अमेरिकी दूतावास नजिकै गरिएको हो ।

प्रतिक्रिया दिनुहोस