आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ माघ १४ गतेको राशिफल

AuthorAP Khabar २०७६ माघ १४, मंगलबार ( ६ साल अघि) ४४१ पाठक संख्या

मेष– अचानक क्षति हुने्छ । घाटाको सामना गर्नुपर्नेछ ।
वृष– व्यवसायमा लाभ हुनेछ । सहयोगबाट पुरानो काम बन्नेछ।
मिथुन– राजनीतिमा ठाउँ मिल्नेछ । काममा जस आउनेछ ।
कर्कट– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।
सिंह– स्वास्थ्यले धोका दिनेछ । अरुबाट असहयोग हुनेछ ।
कन्या– पारिवाकरिक भेटघाट मिल्नेछ । स्त्री पक्षबाट सहयोग
आउनेछ

तुला– प्रतिस्पर्धामा जित हुनेछ । पशु चौपायाबाट फाइदा
हुनेछ ।
वृश्चिक– अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट खुशीको खबर
मिल्नेछ
धन– चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद आउनेछ ।
मकर– छोटो यात्राको तय हुनेछ । भाइबन्धुमा सहयोग मिल्नेछ ।
कुम्भ– मिष्ठान्न भोजन प्राप्ति हुनेछ । धनको कारोबार बढ्नेछ ।
मीन – प्रशन्नताले प्रभाव पार्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

प्रतिक्रिया दिनुहोस