आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना भाइरसको संक्रमण राेक्न हवाइ सेवा बन्द

AuthorAP Khabar २०७६ माघ १५, बुधबार ( ६ साल अघि) ४३४ पाठक संख्या

माघ १५ चीन

हङकङले चीनसँगको सीमामा यात्रुमाथि कडा निगरानी राख्न थालेको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन हङकङले चीनसँगको सीमा पार गर्ने उच्च गतिका रले वे सेवा र हवाइ सेवासमेत बन्द गरेको जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट एक सयभन्दा बढीको मृत्यु भइसकेको छ भने पाँच सय भन्दा बढी संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरस विश्वका १६ देशमा फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको छ भने झण्डै ६ हजार संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस