आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ माघ २४ गतेको राशिफल

AuthorAP Khabar २०७६ माघ २४, शुक्रबार ( ६ साल अघि) ३९२ पाठक संख्या
मेष- काममा जिम्मेवारी बढ्नेछ, छोटो यात्रा हुनेछ ।

वृष- व्यापार व्यवसाय धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ ।
मिथुन- आर्थिक काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ ।
कर्कट- यात्रामा समस्या आउनेछ, पैसाको अभाव खड्किनेछ ।
सिंह- आम्दामी वृद्धि हुनेछ, प्रिय वस्तुको प्राप्ति हुनेछ ।
कन्या- पद वृद्धिको योग देखिन्छ, कामको प्रशंसा मिल्नेछ ।

तुला- यात्रामा सफलता मिल्नेछ, खोजेको वस्तु प्राप्ति हुनेछ ।
वृश्चिक- स्वास्थ्यमा प्रतिकुलता आउनेछ, पदमा अपजस हुनेछ ।
धनु- वैदेशिक काम बन्नेछ, पारिवारिक मेलमिलाप हुनेछ ।
मकर- ऋणको भार घट्नेछ, पारिवारिक आपसी विवाद टुंगिनेछ ।
कुम्भ- शिक्षामा सफलता मिल्नेछ, सन्तानले खुसि दिनेछन्।
मीन- सन्तानको बिमार बढ्नेछ, चिसोको भय हुनेछ ।

प्रतिक्रिया दिनुहोस