आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

क्यानडाका प्रधानमन्त्री कोरोना क्वारेन्टाइनमा

AuthorAP Khabar २०७६ फागुन ३०, शुक्रबार ( ६ साल अघि) ४३७ पाठक संख्या

फाल्गुन ३० एजेन्सी

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोकी पत्नीलाई ‘फ्लु’ जस्तो लक्षण देखिएपछि क्वारेन्टाइनमा राखिएको छ । प्रधानमन्त्री टुडोले पत्नीको उपचारका लागि आफ्नो घरमै क्वारेन्टाइन निर्माण गरेका छन् ।

प्रधामन्त्री कार्यालयका अनुसार उनकी पत्नी एक समारोहबाट घर फर्किए लगत्तै रुघाखोकी तथा ज्वरो देखिएपछि निवासमै क्वारेन्टाइन बनाइएको हो ।

प्रधानमन्त्री पत्नीमाथि कोरोना भाइरस परीक्षण गरिएको र रिपोर्ट आउन बेही समय लाग्ने सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रधानमन्त्री आफै सावधानीपूर्वक ‘सेल्फ क्वारेन्टाइन’ मा बसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस