आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अस्पतालमा गोलीप्रहार हुँदा २ शिशुसहित दर्जनौंको मृत्यु

AuthorAP Khabar २०७७ बैशाख ३०, मंगलबार ( ५ साल अघि) ४२६ पाठक संख्या

बैशाख ३० एजेन्सीअफगानिस्तानको कावुलको एक अस्पतालमा गोलीप्रहार हुँदा २ शिशुसहित १३ जनाको मृत्यु भएको छ । उक्त हमलामा ११ जना आमा र नर्सहरू रहेको बताइएको छ ।

कावुल अस्पतालमा मंगलबार बिहान हमलाहुँदा १५ जना घाइते भएका थिए । अधिकाश बच्चाहरूरहेको बताइएको छ ।

कावुलमा मानिसहरूले पहिला बम पड्केको आवाज सुनेका थिए । त्यसपछि गोली चलेको थियो ।

प्रतिक्रिया दिनुहोस