आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ६ सय नाघ्यो

AuthorAP Khabar २०७७ जेष्ठ ५, सोमबार ( ५ साल अघि) ३९२ पाठक संख्या

जेष्ठ ०५ काठमाडौं : स्पेनमा पछिल्लो २४ घण्टामा थप १ हजार २१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ७१९ पुगेको छ ।

एकै दिन ८७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २७ हजार ६५० पुगेको छ ।
१ लाख ९५ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् भने ५४ हजार १२४ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस