आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघ्यो

AuthorAP Khabar २०७७ अषाढ ९, मंगलबार ( ५ साल अघि) ४१३ पाठक संख्या

असार ०९ एजेन्सी : संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार नाघेको छ ।

मंगलबार बिहानसम्म अमेरिकामा एक लाख २२ हजार ६०२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा धेरै आक्रान्त छ । त्यहाँ अहिलेसम्म संक्रमितको संख्या २३ लाख ८७ हजार २३९ पुगेको छ ।

सोमबार त्यहाँ ३० हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३

प्रतिक्रिया दिनुहोस