आज:  २०८२ मंसिर ३०, सोमबार | Mon, 15, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

नागिरकता विधेयक :मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन आदेश

एपी खबर २०८० जेष्ठ २६, शुक्रबार ( २ साल अघि) १२२ पाठक संख्या

काठमाडौँ- नागिरकता विधेयक प्रमाणीकरणबारेको रिटमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन आदेश दिएको छ ।

 

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाका संयुक्त इजलासले नागरिकता विधेयक प्रमाणीकरणबारे मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिबाट भएको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको हो । यस रिटको अर्को पेशी आगामी मंगलबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस