आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु

एपी खबर २०८० आश्विन १७, बुधबार ( २ साल अघि) २६१ पाठक संख्या

काठमाडौं । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका ११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो । उनी स्वास्थ्य स्वयंम सेवीका हुन् ।

 

त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको छ।

 

प्रतिक्रिया दिनुहोस