आज:  २०८२ जेष्ठ ३१, शुक्रबार | Fri, 13, Jun, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरमा ६५ पुरुष र ५ महिला सहित ७० द्धारा रक्तदान

एपी खबर २०८१ अषाढ ३०, शनिबार ( ११ महिना अघि) २३१ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा आयोजीत रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । शान्ति युवा विास मञ्च जितपुरको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६५ जना पुरुष र ५ जना महिला सहित ७० जनाले रत्तदान गरेका हुन् ।

 

मानव अधिकार एलाईन्सको सहकार्य र नेपाल रेडक्रस पर्सा शाखाको सहयोगमा यो कार्यक्रमको आयोजना गरीएको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नविन मैनालीले जानकारी दिनुभयो ।

 

शान्ति युवा विास मञ्च जितपुरले आफ्नो सामाजिक उतरदायीत्व अन्तरगत प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्षले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस