आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

हिजो रेकर्ड राखेको सुनको भाउ आज घट्यो

एपी खबर २०८१ फागुन १४, बुधबार ( १ साल अघि) २२२ पाठक संख्या

मंगलबार नेपाली बजारमा हासम्मकै महँगो बनेको सुनको भाउ बुधबार भने घटेको छ। आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

 

हिजो मंगलबार १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै आज चाँदीको भाउ तोलामा ३० रपैयाँले घटेको छ । हिजो १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज केही घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको हो।

प्रतिक्रिया दिनुहोस