आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसको पदाधिकारी बैठक भोलि बस्ने

एपी खबर २०८१ चैत्र ४, सोमबार ( १२ महिना अघि) २३३ पाठक संख्या

नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

 

बैठक भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए

 

उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस