आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ईलाका प्रहरी कार्यालय प्रसौनिद्वारा २१२ किलो गाजा बरामत

एपी खबर २०८२ अषाढ १४, शनिबार ( ७ महिना अघि) ४०९ पाठक संख्या

ईलाका प्रहरी कार्यालय प्रसौनीले २ सय १२ किलो लागू औषध गाजा बरामद गरेको छ। प्रहरी निरीक्षक उपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले विशेष सुराकीको आधारमा उक्त गाजा बरामद गरेको हो।

बरामद गरिएको गाजा कहाँबाट र कसरी ल्याइएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। घटनास्थल र संलग्न व्यक्तिबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस