आज:  २०८२ मंसिर १, आईतबार | Sun, 16, Nov, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुने प्रधानमन्त्रीको प्रतिबद्धता

एपी खबर २०८२ आश्विन २१, मंगलबार ( १ महिना अघि) ९८ पाठक संख्या

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

 

उनले आयोग पदाधिकारीहरूलाई मंगलबार भेट गर्दै सरकारको सम्पूर्ण ध्यान चुनावमै केन्द्रित रहेकाले त्यसका लागि आयोगको आवश्यकता अनुसारका काम गर्ने बताएकी छन् ।

 

’निर्वाचन सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सबै वातावरण बनाउँछ । आयोग पदाधिकारीहरूले अहिलेसम्म आयोगले गरेको कार्यप्रगति र कार्यप्रणालीका बारेमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस