आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आज राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

एपी खबर २०८२ मंसिर ४, बुधबार ( २ महिना अघि) ११० पाठक संख्या

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्दै छिन् ।

 

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ ः ०० बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस